काठमाडौँ, ६ असार । सर्वोच्च अदालतले २०५६ जेठ ३१ गते थापाथली प्रसुतिगृह छेउको पाञयनघाटदेखि बागमति किनारमा कानुन मिचेर बाटो बनाएको देखिएकाले निर्माण रोक्नु र अनभिकृत बाटो निर्माण कार्य गर्न गराउन नदिनु भन्दै धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वको स्थान संरक्षण गर्न आदेश दियो।

स्थानीय प्रशासन र काठमाडौं महानगरपालिकाका नाममा सर्वोच्चले यस्तो आदेश दिएको नागरिकमा खबर छ।

सोही बर्ष असार २९ मा बागमती नदीको स्वच्छता कायम राख्न सरकारमा नाममा परमादेश जारी भयो । तर दुवै आदेश कार्यान्वयन भएनन्।



.















Comments

comments