प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेईजिङमा भएको वार्ताले द्धिपक्षीय साझेदारीका निम्ति दुरगामी आधारहरु खडा गरेको छ।

१ माथिल्लो मर्स्याङ्दी—आयोजना (६०० मेगावट) निर्माण
२ कालीगण्डकी गर्ज आयोजना (१६४ मेगावट) निर्माण
३. त्रिशुली—गल्छी आयोजना (७५ मेगावट) निर्माण
४. सिउरी न्यादी जलविधुत् आयोजना (४०.२७ मेगावट)
५. दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योग स्थापना
५. फलफूल प्रशोधन उद्योग स्थापना
७. नेपाली पस्मिना खरिद
८. पूर्वी तराईको सिँचाई प्रणाली व्यवस्थित गर्न सहयोग
९. रसुवागढी—केरुङ प्रसारण लाईन निर्माण ।

कान्तिपुरबाटः



.















Comments

comments