रिङरोड बन्नासाथ भत्काइने

रिङरोड बन्नासाथ फेरि भत्काइने भएको छ । पुसमा चीनले हस्तान्तरण गर्ने र लगत्तै ठाउँ ठाउँमा भत्काइने योजना रहेको छ।

चिनियाँ प्रविधि र प्राविधिक प्रयोग गरी निर्माण भएको कोटेश्वर–कलंकी सडक रोड सेफ्टीका हिसाबले असुरक्षित देखिएको छ। त्यही कारण सडक भत्काउन लागिएको खबर नयाँ पत्रिका दैनिकमा छ।

ट्राफिक लाइट, डिजाइन सडक बत्तीको व्यवस्था, आकासे पुल र डिभाइडरको व्यवस्था नगरिएका कारण सडक बन्नासाथ भत्काउने योजना बनाइएको हो।





Comments

comments

Leave a Reply

23740