पारस ‘सरकार’को जयजयकार!

हिरोको खोजीमा भौँतारिरहन्छन्, नेपाली।

भनेजस्तो नभेटिए भिलेनलाई नै हिरोको कोटिमा राख्न कन्जुस्याइँ गर्दैनन्। उदाहरण पुर्वराज पारस शाह नै छदैछन्।

यी भूपू श्री ५ काठमाडौंमा ट्राफिक प्रहरीबाट रु पाँच सयको चिट काटिएर चर्चामा मात्रै आएका के थिए, गोरखाली पञ्चकन्याको शुभस्वागत सत्कार पाईसकेछन्।

पुरानो राजधानीमा पारस सरकारको फूलमाला पञ्चेबाजा, मोटरसाईकल र्यालीसहित धुमधाम जयजयकार भएछ।

अनलाई पोर्टनलले त फोटोफिचर नै गरेको खबर नेपाल साप्ताहिकमा छापेको छ।





Comments

comments

Leave a Reply

23748