प्रधानमन्त्री ओलीलाई २-२ करोडका तीन गाडी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्रालयबाट मर्सिडिज गाडी मगाएका छन्।

जब कि उनीसँग टोयोटाका दुईवटा बुलेटप्रुफ ल्यान्डक्रूजर प्राडो गाडी पहिल्यै नै छन्।

नेपाली बजारमा ल्यान्डक्रूजर प्राडोको मूल्य २ करोड ७० लाख छ। नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

23791