अब फेसबुक पनि बुढो !

सन् २०१५ मा १३ देखि १७ बर्ष उमेर समूहका ७१ प्रतिशत अमेरिकी इन्टरनेट प्रयोगकर्ता फेसबुक नियमित प्रयोग गर्थे।

सन् २०१८ मा भने फेसबुकलाई जित्दै युटुव, इन्स्टाग्राम नयाँ पूस्तामाझ लोकप्रिय बनेका छन्। अध्ययन प्रतिवेदनअनुसार टिएनजहरु आफ्नो स्मार्टफोनमा सबैभन्दा बढी युटुव प्रयोग गर्न रुचाउँछन्।

अमेरिकी अनुसन्धान संस्था पिउ रिसर्चको भर्खरै प्रकाशित एक रिपोर्टले भन्छ, अहिले १३ देखि १७ बर्ष उमेर समूहका ठूला अमेरिकी प्रयोगकर्ताको फेसबुक एकाउन्ट त छ तर उनीहरु यसको प्रयोग विरल गर्छन्।

उनीहरुको रोजाईमा अरु नै छन् । यो सन्दर्भ नेपालीसँग पनि मिल्छ कि ? कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

23822