सरकारको भत्ता नलिने निर्णयः एनजीओको भत्ता लिन प्रतिबन्ध !

कर्णाली प्रदेश सरकारले भत्ता नदिने निर्णय गरेको छ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारद्धारा आयोजना हुने कुनै कार्यक्रममा कसैलाई भत्ता नदिने निर्णय गरेको कर्णालाी सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्ती विमला केसीले जानकारी दिए।

सोही बैठकले गैरसरकारी संस्थाद्धारा आयोजित कार्यक्रममा भत्ता नलिन मन्त्रिपरिषद सदस्यहरुलाई आग्रह गरेको खबर नेपाल समाचारपत्रमा खबर छ।





Comments

comments

Leave a Reply

23856