एकै परिवारका ११ जनाद्वारा झुन्डिएर आत्महत्या?

भारतको राजधानी दिल्लीको उत्तरी क्षेत्र बुरारी नजिकै शान्त नगरमा आईतबार विहान एकै परिवारका ११ जना झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ।

तीन तल्ले भवनको पहिलो तलाको हलमा भेन्टिलेटरका लागि प्रयोग हुँदै आएको फलामको ग्रिलमा बालबालिका र किशोरहरुसहित नौ जना झुन्डिएको अवस्थामा फेला परेको हिन्दुस्तान टाईम्सले जनाएको छ।

मृतकको सबैका आँखामा कपडाको टुक्राले बाँधिएको भेटिएको खबर नागरिक दैनिकमा छ।





Comments

comments

Leave a Reply

23858