डा. केसी: वार्ता गर्ने भए जुम्ला आउ

चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी ११ दिनदेखि आामरण अनशनमा रहेका डा. गोविन्द केसीले आफूसँग वार्ता गर्न चाहे सरकार जुम्ला आउनुपर्ने बताएका छन्।

आफूले उठाएको माग नागरिक र विद्यार्थीको पक्षमा भएकाले सरकारले सम्बोधन गरे पुग्ने उनले बताए।

सरकारले वार्ता गर्न आवश्यक नै छैन, माथेमा प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक लागु गरे पुग्छ, उनले भने जनता र विद्यार्थीमारा विधेयक आउन दिइँदैन ।, जवसम्म माग पुरा हुँदैन, तवसम्म आमरण अनशन जारी रहन्छ । कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

23988