वार्ता जुम्लामा कि काठमाडौंमा ? दुवै पक्ष अलमलमा

सरकार र डा. केसी पक्ष वार्ताका विषयमा टुंगो लगाएर काठमाडौं आउने कि काठमाडौं आएपछि मात्रै टुंगो लगाउने भन्ने अलमलमा छन्।

सरकार केसीलाई काठमाडौं ल्याएर स्वास्थ्य सहज बनाएपछि वार्ताको प्रक्रिया सुरु गर्ने सुरमा छ । तर, केसी पक्ष भने वार्ताबारे निश्चित भइसकेपछिमात्रै काठमाडौं ल्याउने अडानमा छ।

प्रधानमन्त्रीले केसीसँग वार्ताको वातावरण मिलाउन जिम्मा दिएका एक नेताले चरणबद्ध रुपमा प्रयास गरिरहेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

24022