डा. केसीको मस्तिष्कमा समस्या !

जुम्लामा पन्ध्र दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीले औषधि प्रयोग गर्न नमान्दा उनलाई विभिन्न स्वास्थ्य समस्याले च्याप्दै लगेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

डा. केसीले औषधि लिएर अनशनमा बस्नुको कुनै अर्थ नरहने भन्दै स्वास्थ्य अवस्था गम्भीर भए पनि औषधि लिन नमानेका हुन् ।

डा. केसीलाई उधृत गर्दै उपचारमा संलग्नक डा. पुजन रोकायाले भने, औषधि लिएर अनशन बस्नुको के अर्थ ?

शरिरमा ग्लुकोजको मात्रा निकै कम रहेकाले डा. केसीको मस्तिष्कमा समेत समस्या बढ्दै गएको जानकारी दिए । नागरिक दैनिकमा खबर छ।



.

















Comments

comments

 
 

About the author

More posts by

 
 
 
Trending Now : निर्मलासँग गफ गर्ने क्रममा उत्तेजित भएपछि उखुबारीमा लगेर बलात्कार!
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.