कसरी पुग्यो नेपाली युवाको ३ अर्ब रुपैयाँ मलेसिया र हङकङ?

पछिल्लो चार बर्षमा बेरोजगार र विपन्न युवासँग उठाईएको करिव तीन अर्ब रुपैयाँ मलेसिया र हङकङमा पुगेको पाईएको छ।

तत्कालीन मलेसियन सरकारमा रहेका पहुँचवाला व्यक्तिसँगको सम्पर्कका आधारमा खडा गरिएका भिएलएन, बायोमेट्रिक, आईएससी र माईग्राम्स नामका संस्थाले विदेश जाने युवासँग रकम संकलन गरी मलेसिया र हङकङ पठाएका हुन्।

सुरुका केही बर्ष मलेसियाको यएलटिआरए/किराना एसडिएन बिएचडी कम्पनीका लागि हङकङ रकम पठाउने ती संस्था पछिल्लो दिनमा मलेसियामै रकम पठाउने गर्थे । नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

24058