सोसल मिडियाको भ्रामक र झुटो समाचारले बढायो विश्वभर चिन्ता!

सोसल मिडियाको दुनियाँमा भ्रामक अर्थात झुटो समाचार विश्वभर नै चिन्ताको विषय बनेको छ।

फेसबुकलगायत सोसल नेटवर्किङ साईटहरुले यस्ता समाचार फैलाएको आरोप संयुक्त राष्ट्रसंघीय मानवअधिकारकर्मीले लगाएका छन्।

म्यानमारका रोहिंग्याविरुद्ध घृणा फैलाउनमा फेसबुकले सबैन्दा ठूलो भूमिका खेलेको आरोप उनीहरुको छ । वाट्सएपमा पनि यस्तै समस्या देखिएका छन्।

सोसल मिडियाबाट प्रवाहित भएको झुटो समाचारको असर भारतीय प्रजातान्त्रिक राजनीति र दैनिक जीवनमा पनि देखा परेको खबर नयाँ पत्रिकामा छ।





Comments

comments

Leave a Reply

24079