मलेसियामा कामदारको न्यूनतम पारिश्रमिक बृद्धि हुने

क्वालालम्पुर — मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पुर्ण स्वदेशी र विदेशी कामदारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने तयारी गरेको छ।

जसले कामदारहरुको पारिश्रमिक बृद्धिसम्बन्धी नीतिथत प्रस्ताव छिट्टै नै छलफलमाका लागि संसदमा लग्ने भएको छ।

मानव संसाधनमन्त्री एम कुलासेगरनले निजी क्षेत्रका सम्पूर्ण कामदारको मासिक न्युनतम पारिश्रमिक १५ सय रिंिगट पुर्याउनेबारे प्रस्ताव छिट्टै संसदमा लगिने खबर कान्तिपुर दैनिकमा छ।





Comments

comments

Leave a Reply

24087