यौन दुराचारको आरोपमा दुई फ्रान्सेली पक्राउ

बालयौन दुराचारमा संलग्न भएको आरोपमा दुई फ्रान्सेली नागरिक पक्राउ परेका छन्। प्रहरीले काठमाडौंको गौशालाबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ४२ बर्षीय क्रिस्टोफे ग्योलक्स र ३८ बर्षीय मिचेल चुपाउ छन्।

काठमाडौंको कागेश्वरी मनोहरा भद्रवासमा डेरा लिई बस्दै आएका उनीहरुले बालयौन दुराचार गरेको प्रहरीले जनाएको छ।

प्रहरीले भद्रवासमा निगारी बढाएको थाा पाएपछि विमानस्थल जानलागेका बेला उनीहरुलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले पक्राउ गरेको गरेको खबर नागरिक दैनिकमा छ।





Comments

comments

Leave a Reply

24161