लम्जुङका ८० महिला र बालबालिका हराए !

जिल्ला प्रहरी कार्यालयले आर्थिक बर्ष ०७४÷०७५ मा लमजुङबाट ८० महिला र बालबालिका हराएका छन्।

जसमध्ये महिला १३, बालिका ६ र बालक ३ जना मात्रै भेटिएका छन्। ३७ महिला, १२ बालिका र ९ जना बालक भने भेटिएका छैनन्।

आर्थिक बर्ष ०७३/७४ मा लमजुङबा ९५ जना हराएका थिए । जसमा महिला ६५, बालक १३ र बालिका १७ थिए । नयाँ पत्रिकामा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

24181