प्रशान्तको म्युजिक भिडियो सार्वजनिक

एचकेनेपाल डट कम संवाददाता –

गायक तथा गीतकार प्रशान्तराज बानियाँको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रशान्तको गीत बुढासुब्बा डिजिटल प्रालिको युट्युब च्यानलबाट अगष्ट ५ तारिख सार्वजनिक भएको हो। बितेका दिनहरू शीर्षक रहेको गीतमा स्वर प्रशान्तको रहेको छ। शब्द र संगीतमा उनले क्रमशः कुमार लामा र सुमन तामाङसंग सहकार्य गरेका छन्।

गणेश खड्काको निर्देशन, छायांकन र सम्पादन रहेको म्युजिक भिडियोमा तेन्जिङ भिक्टर शेर्पा, नन्दिता महर्जन र नामु अधिकारीको अभिनय छ। थप म्युजिक भिडियोमाः





Comments

comments

Leave a Reply

24347