साउदी अरेबियामा ज्यान गुमाएका ४१ जना कामदारका परिवारले २१ करोड क्षतिपूर्तिवापत प्राप्त गर्ने भएका छन्।

साउदीस्थित नेपाली दूतावासले आव ०७४/७५ मा ७५ वटा ब्लडमनीसम्बन्धी मुद्धा दायर गरेकोमा ४१ वटामा फैसला आएको हो ।

त्यसबापत जम्मा २१ करोड ४३ लाख रुपैयाँ पीडितले प्राप्त गर्नेमा ११ करोड ४३ लाख रुपैयाँ नेपाल पठाईसकिएको साउदीस्थित नेपाली राजदूत प्रा. डा. महेन्द्रप्रसाद सिंहले जानकारी दिए । नयाँ पत्रिकामा खबर छ।



.

















Comments

comments