प्रहरीमा एन्टी भाइरस इन्स्टल गरिएको छ, अब भाइरस निर्मूल हुन्छ

महानिरीक्षक सर्वेन्द्र खनालले आफू विगतमा संगठनभित्र रहेको सकारात्मक कामलाई निरन्तता दिँदै प्रहरीभित्र योग्यता र क्षमताको आधारमा मूल्याङ्कन गर्ने विधि स्थापित गर्ने अभियानमा रहेको दाबी गर्नुभएको छ।

एन्टी भाइरस इन्स्टल भएको छ। अहिले नियन्त्रण हुँदै छ। अब निर्मूल हुन्छ। प्रहरीमा भाइरस रहनुहुँदैन। भाइसरले धेरै ठूलो ड्यामेज गर्छ। घुनजस्तो छ भने छानेर निकाल्नुपर्छ। ठूलो कुरा विगतमा कमी–कमजोरी छ भने पनि सच्चिएर जानुपर्छ। विगतको गलत प्रवृत्तिको निरन्तरता बिल्कुल हुँदैन। प्रहरी संगठन राम्रो छ। प्रहरी संगठनलाई संसारभरले हेर्ने दृष्टिकोणमा फरक ल्याउँछु। राम्रो सर्भिस दिन चाहन्छु। नेपाल समाचारपत्रमा प्रकाशित अन्तर्वा्र्तामा खनालले भनेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

24387