चिनियाँ जहाज निजी कम्पनीलाई भाडामा दिइने

नेपाल वायुसेवा निगमलाई सेतो हात्ती बनेको ६ थान चिनियाँ जहाज निजी क्षेत्रलाई भाडामा दिने तयारी भएको छ।

निगम व्यवस्थापनलाई विगत ४ बर्षदेखि घाँडो बनेको चिनियाँ जहाज अन्नतः भाडामा दिएर समस्या समधान गर्न लागिएको खबर कारोवार दैनिकमा छ।

निमगसँग हाल अनुदानमा प्राप्त दुई थान र सरल ऋणमा खरिद गरिएको चार थान गरी ६ थान चिनियाँ जहाज छन् ।

निगमले गत फागुनमा ल्याएका दुई थान चिनियाँ जहाज छन्।





Comments

comments

Leave a Reply

24408