नेपाली दूतावासले पठायो मृतक परिवारलाई ‘ब्लडमनी’

साउदी अरबमा सडक दुर्घटनामा ज्यान गुमाएका १८ मृतक नेपालीका परिवारका लागि त्यहाँस्थित नेपाली दूतावासले ब्लड मनी पठाएको छ ।

आर्थिक बर्ष २०७४/०७५ मा ४१ मृतकको ब्लडमनी दाबी लाग्ने किसिमका मुद्धा अदालती प्रक्रियामार्फत टुंग्याएर मृतकका हकवालालाई उपलब्ध गरउन नेपालीस्थित पराराष्ट्र मन्त्रालयमा रकम पठाईएको दूतावासले जनाएको छ ।

साउदी अरबस्थित नेपाली दुतावासले सुरक्षित आप्रवसन परियोजना सामीको दिक्तेलस्थित कार्यालयलाई पठाइएको पत्रमा २०६९ साल भदौ २० मा ज्यान गुमाएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीका रामनाथ राई लगायतलाई पठाईएको छ । नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

24427