रानीपोखरीमा डुब्दै ३ करोड !

काठमाडौं महानगरपालिकाले रानीपोखरी निर्माणमा संलग्न ठेकेदारलाई भुक्तानी रकम दिएपछि सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन्।

रानीपोखरीलाई प्रताप मल्ले बनाएको शैलीमा निर्माण गर्न हालका विभिन्न संरचना भत्काउनुपर्छ।

मेयर विद्यासुन्दर शाक्यले आफ्नो चुनावी प्रतिबद्धता पालना गरे रोनीपोखरी बनाइएका संरचना भत्काउनुपर्ने हुन्छ।

संरचना भत्कउँदा ३ करोड रुपैयाँ बालुवामा पानी सरह हुने भएको छ । महानगरले ठेकेदारलाई निर्माणका लागि २० प्रतिशत रकम दिईसकेको छ।

तयसबाहेक थप रकम माग गर्दै ठेकेदार अदालत गएका हुन्।

महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार रानीपोखरी पुननिर्माणको लागत ६ करोड ३१ लाख रपैयाँमा ठेक्का दिएको खबर कान्तिपुरमा छ।





Comments

comments

Leave a Reply

24623