अब बेरोजगारलाई ‘भत्ता’

परिवारका सबैजना सदस्य बेरोजगार भएका सरकारले सकेसम्म काम नसके निर्वाह भत्ता दिने भएको छ ।

संसदबाट मौलिक हकका रुपमा रहेको रोजगारसम्बन्धी बिधेयक पारित भएमा जागिर नभएकालार्य सरकारले क्षमताअनुसार कम र नसकेमा बेरोजगार भत्ता दिनुपर्नेछ।

संविधानको मौलिक हकमा राखिएको रोजगारीको हकसम्बन्धी बनेको विधेयकले परिवारमा कुनै पनि सदस्य जागिरमा संलग्न भएमा निर्वाहभत्ता दिने व्यवस्था गरिएको हो । तर, कसैले पनि झुठो विवरण पेश गरेर बेरोजगार भत्ता लिन भने पाइने छैन । नाागरिक दैनिकमा खबर छ।



.















Comments

comments

 
 

About the author

More posts by

 
 
 
Trending Now : सीताको उपचार गर्न प्रचण्ड तातोपानी कुण्डमा
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.