अब बेरोजगारलाई ‘भत्ता’

परिवारका सबैजना सदस्य बेरोजगार भएका सरकारले सकेसम्म काम नसके निर्वाह भत्ता दिने भएको छ ।

संसदबाट मौलिक हकका रुपमा रहेको रोजगारसम्बन्धी बिधेयक पारित भएमा जागिर नभएकालार्य सरकारले क्षमताअनुसार कम र नसकेमा बेरोजगार भत्ता दिनुपर्नेछ।

संविधानको मौलिक हकमा राखिएको रोजगारीको हकसम्बन्धी बनेको विधेयकले परिवारमा कुनै पनि सदस्य जागिरमा संलग्न भएमा निर्वाहभत्ता दिने व्यवस्था गरिएको हो । तर, कसैले पनि झुठो विवरण पेश गरेर बेरोजगार भत्ता लिन भने पाइने छैन । नाागरिक दैनिकमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

24652