५ रुपैयाँबाट जुट्यो ६३ लाख !

विराटनगर — बृद्धाश्रमका लागि एक जनाबाट ५ रुपैयाँ दान संकलन गर्ने अभियानबाट ८ बर्षमा ६३ लाख संकलन भएको छ।

महानगर ८ मा रहेको विराटेश्वर बृद्धाश्रम सञ्चालनका लागि एकजना व्यक्तिले चलाएको यो अभियानका लागि हालसम्म ४ लाख ९२ हाजर ९ सय ३ जनाले दान गरिसकेका छन्।

अभियानकर्ता जगतप्रसाद अर्यालका अनुसार त्यति व्यक्तिबाट संकलित ५/५ रुपैयाँ जोड्दा ६३ लाख रुपैयाँ पुगेको हो। कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

24670