पूर्वमुख्यसचिवको पदक खोसियो !

सरकारले पूर्वमुख्यसचिव डा. सोमलाल सुवेदीलाई दिने भनेको पदक अन्तिम समयमा खोसेको छ।

उनले केही दिनअघि एसियाली विकास बैङ्क एडीबीको वैकल्पिक कार्यकारी निर्देशकबाट सरकारले आफूलाई फिर्ता गर्नुको कारणसहितको विचार अभिब्यक्त गरेका थिए।

सरकारले सोही आधारमा पूर्वाग्राही भएर आफूले पाएको पदक खोसेको डा. सुवेदीले बताए।

राज्यले निरन्तर प्रतिशोध लिँदै जाँदा थ्रेट महसुस भयो, अब सुरक्षा माग्नुपर्ने अवस्था आयो, उनले भने, उनी एक बर्षअघि मुख्यसचिव छाडेर एडीबी गएका थिए । अन्नपूर्ण पोष्टमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

24688