तिहारको अन्तिम दिन आज भाइटीका, साइत ११ बजेर ३५ मिनेटमा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ८ कार्तिक । यम पञ्चक अन्तर्गत तिहारको अन्तिम दिन मंगलवार घर घरमा भाइटीका मनाईदैछ। भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३५ मिनेटमा टीका लगाउन उत्तम रहेको नेपाल पञ्चाङ्ग समितिले जनाएको छ। more…
tep





Comments

comments

2493