प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग पूर्वाधारमन्त्री केशव स्थापित मुखैमुख लागेका छन् ।

मुख्यमन्त्री र मन्त्रीबीच मन्त्रिपरिषद बैठकमा बुधबार चर्काचर्की भएको खबर कान्तिपुर दैनिकमा छ।

स्थापितले आफूमाथि गरेको व्यवहारबारे नेकपाको नेतृत्वसँग छलफल गर्न मुख्यमन्त्री पौडेल र आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल बिहीबार काठमाडौं गएका छन्।

मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका स्थापितले बुधबार बैठकको अन्तिमतिर मुख्यमन्त्रीमाथि अभद्र व्यवहार गरेको एक मन्त्रीले जनाए।



.

















Comments

comments