मुख्यमन्त्री र मन्त्रीबीच चर्काचर्की

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग पूर्वाधारमन्त्री केशव स्थापित मुखैमुख लागेका छन् ।

मुख्यमन्त्री र मन्त्रीबीच मन्त्रिपरिषद बैठकमा बुधबार चर्काचर्की भएको खबर कान्तिपुर दैनिकमा छ।

स्थापितले आफूमाथि गरेको व्यवहारबारे नेकपाको नेतृत्वसँग छलफल गर्न मुख्यमन्त्री पौडेल र आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल बिहीबार काठमाडौं गएका छन्।

मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका स्थापितले बुधबार बैठकको अन्तिमतिर मुख्यमन्त्रीमाथि अभद्र व्यवहार गरेको एक मन्त्रीले जनाए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

25487