हङकङ, १६ नोभेम्बर। हङकङ नेपालीज तेक्वान्दो एसोशियन (एचकेएनटिए) ले नोभेम्बर ११ तारिख आइतवारको दिन १६औं खुला तेक्वान्दो प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेको छ।

कोलुन पार्कको कभर्ड हलमा आयोजित प्रतियोगितामा १९ क्लवका ५७० जना जुनियर र सिनियार खेलाडी सहभागी थिए।

प्रतियोगिताको भिडियो झलक हेर्नुहोस्।



.

















Comments

comments