दमकल किन्न भिक्षा संकलन

झापा। दमकल खरिद गर्न झापामा भिक्षा संकलन गरिएको छ ।

नेपाल तरुण दलले झापाको शिवसताक्षी नगरपालिकालाई दमकल खरिद सहयोगार्थ शुक्रबार व्यंग्य स्वरूप भिक्षा संकलन गरेको खबर नयाँ पत्रिकामा छ।

नगरको धरमपुर, झिलझिले, दुधे, नहरचोक र व्याङडाँडामा पानीको खाली बोत्तल, आगलागी हुँदै गरेको घर, दमकलको तस्बिर प्लेकार्डमा राखेर भिक्षा संकलन गरिएको तरुणका नेता योगेश लिङ्देनले बताए ।





Comments

comments

Leave a Reply

25833