खोटाङ, तत्कालीन सांसद (हाल प्रतिनिधिसभा सदस्य) विशाल भट्टराईले २०७३ मंसिर २२ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –५, लफ्याङ र साकेला गाउँपालिका –५ मात्तिम जोड्ने साप्सु खोलामा पक्की पुल शिलान्यास गरेका थिए।

साविकको सदरमुकाम दिक्तेल र दक्षिणी क्षेत्रका स्थानीय तहलाई जोड्ने उक्त मोटरेबल पुल म्याज गुज्रेको लामो समय बित्दा पनि पूरा नभएपछि प्रतिनिधिसभा सदस्य भट्टराई ठेकेदारविरुद्ध उत्रिएका छन्।



.

















Comments

comments