राष्ट्रपति आउँदा उडाउन रद्द

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आका र ग्राउन्डमा होल्ड राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए।

कतार एयरवेजको भीभीआइपी उडान बिहान ११.०८ बजे अवतरण भएकामा त्यसपछिका उडान २ घण्टासम्म डिले भएका हुन् ।

उक्त विमान काठमाडौंमा १०.०८ मा अवतरण गर्ने भनिएामा आधा घण्टा ढिलो भएको थियो ।त्यसपछि आधा घण्टाको लागि सबै व्यवासायिक उडान रोकिएका थिए । कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

25926