अनु शाहले कसलाई दिइन् धोका?

काठमाण्डौं, चर्चित अभिनेत्री तथा मोडेल अनु शाह , अर्जुन र सरन पंगेनीको जोडदार अभिनय रहेको म्युजिक भिडियो एक तर्फी मायालाई विन्ध्यावासिनी म्युजिक मार्फत सार्वजनिक गरिएको छ।

एकतर्फी मायाको कथा बोकेको उक्त गीतमा गायक जनक रुचालले स्वर दिएको छन् । उक्त नयाँ गीतमा बसन्त खड्काको शब्द र जनक रुचालको संगीत संयोजन रहेको छ । उक्त भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका छन् भने छायांकनको काम अजय रेग्मी ले गरेका छन्। भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन्।





Comments

comments

Leave a Reply

26103