गायिका मिलन नेवारको आफ्नै शब्द, स्वर र अभिनयमा रहेको ‘मन रेशम’ बोलको गीतको प्रोमो हालै सार्वजनिक भएको छ।

गीतमा कमल खत्रीले आवाज र अभिनयमा साथ दिएका छन् भने कमल स्वयंले संगीत भरेका हुन। राजेश पुमा राइले निर्देशन गरेको भिडियोमा हरि हुमागाँइको छायांकन, विकास दाहालको रहेको छ।

उक्त भिडियोको पूरा म्युजिक भिडियो आगामी २५ जनवरीमा सार्वजनिक गरिने जनाइएको छ।

भिडियो लिंक:



.



















Comments

comments