मिस पूर्वाञ्चलको प्रतिस्पर्धीबाट फेस अफ डिभाइन

धरानमा आयोजना भैरहेको नेपालआइस मिस पूर्वाञ्चलको नवौं संस्करणमा अहिलेको लोकप्रिय डिभाइन वाइनले १४ जना प्रतिस्प्रधीहरुबीच फेसबुक लाइकको आधारमा फेस अफ डिभाइन टाइटल प्रदान गर्ने भएको छ।

फेस अफ डिभाइनमा आफूले चाहेको प्रतियोगिलाई जिताउन डिभाइन वाइनको अफिसियल पेज www.facebook.com/divinewinenepal मा प्रतियोगीहरुको फोटोमा क्लिक गरेर लाइक गर्नुपर्नेछ। आगामी पौष १४ गते धरानकोइजी राइड्रस होटलमा योजना हुने फिनालेमा बिजेताको घोषणा गरिनेछ । बिजेतालाई नगद १५ हजारसंगै फेस अफ डिभाइन टाइटल प्रदान गरिने डिभाइन वाइनको ब्रान्ड म्यानेजर संजु शाक्यले बताए।





Comments

comments

Leave a Reply

26190