वाइडबडी प्रतिवेदन भाषा मिलाएर पारितः मन्त्रीहरु ‘नैतिक जिम्मेवार’

काठमाडौँ – संघीय संसद्को सार्वजनिक लेखा समितिले वाइडबडी खरिद अनियमितता प्रकरणमा पर्यटन सचिव कृष्ण देवकोटा र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरन्त कंसाकारलाई निलम्बन गरी तत्काल भ्रष्टाचार अभियोगमा छानबिन थाल्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारी र पूर्वमन्त्रीहरु जीवनबहादुर शाही एवं जितेन्द्रनारायण देवलाई नैतिक जिम्मेवारी लिन निर्देशन दिदैँ कानुनसम्मत कारबाही गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको समाचार आजको कान्तिपुर दैनिकमा छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

26429