प्रहरीमा दोहोरो कमान्ड

काठमाडौँ, देशका कुनै पनि सुरक्षा निकाय परिचालनमा सिंगल कमान्डका आधारमा गरिन्छ।

तर प्रदेशमा भने दोहोरो मापदण्ड हुने गरी सरकारले विधेयक तयार गरेपछि प्रहरी परिचालनमा समस्या उत्पन्न हुने देखिएको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ।

गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभामा पेस गरेको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको छ।

विधेयकको दफा ९५ मा सीडीओको निर्देशनमा प्रदेश प्रहरी रहने उल्लेख छ।





Comments

comments

Leave a Reply

26539