वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै घट्यो

काठमाडौं: पछिल्लो पाँच महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा ह्वात्तै घटेको छ।

मंसिरसम्ममा ९२ हजार नौ सय ३१ जना कामका लागि बाहिरिएको राष्ट्र बैंकको पाँच महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनमा उल्लेख छ।

गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्या ४० प्रतिशतले कमी आएको हो।

रोजगारको प्रमुख गन्तव्य मलेसिया जान रोक लगाइएपछि यो संख्यामा कमी आएको अनुमान गरिएको छ। मलेसिया जाने कामदारलाई बढी शुल्क लिएको भन्दै गत जेठदेखि त्यहाँ जान सरकारले रोक लगाइएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

26563