नाबालिका बलात्कार गरेको अरोपमा २ युवक पक्राउ

संखुवासभा। जबरजस्ती करणी गरेको अरोपमा संखुवासभाका बिभिन्न स्थानबाट दुई जना पक्राउ परेका छन्।

नावालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको खबर राजधानी दैनिकले छापेको छ।

करणी गरेको आरोपमा चिचिला गाउँपालिका टिकाराम (अमित) बि.क र भोजपुर साल्पासिच्छो गाउँपालिकाका सन्तोष राई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिए।

प्रहरीले २२ बर्षीय टिकारामलाई चिचिला गाउँपालिका–५ बाट र भोजपुर साल्पासिलोछो गाउँपालिका–१ का २५बर्षीय सन्तोष राई संखुवासभाको सिलिचोङ गाउँपालिकाको बालाबाट प्रक्राउ गरको जनाएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

26626