ठगी मुद्दामा चिन्तन पुर्पक्षको लागि थुनामा

काठमाडौं– तीन करोड ३५ लाख ठगी मुद्दामा डा. गोपाल शिवाकोटी चिन्तनलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ।

यसअघि अदालतमा बयान दिन इन्कार गरेका उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ अधिकारीको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको हो। सिवाकोटी सहित अर्का अभियुक्त बद्री थापालाई पनि थुनामा पठाइएको खबर नागरिक दैनिकमा छापिएको छ।

सिवाकोटीले मञ्जुश्री एकेडेमी खोल्ने भन्दै करोडौं ठगी गरेका थिए।





Comments

comments

Leave a Reply

27318