नेकपा अध्यक्ष दाहाल सुटुक्क सुकुटे रिसोर्टमा

सिन्धुपाल्चोक – नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल शान्त वातावरणमा आराम खोज्दै बिहिबार सुकुटे आइपुगेका छन् ।

पूर्वसहकर्मी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका बीच पत्नी सीतासहित आएका उनी सुटुटे इक्वेडर विच रिसोर्टमा बसेका छन् ।

दिउँसो करिब ३ बजेतिर उनी अरनिको राजमार्ग हुँदै राजधानीबाट ७६ किमी टाढा सुनकोसी नदी बगरस्थित रिसोर्ट आइपुगेका थिए । यो समाचार आजको नागरिक दैनिकमा ध्रुव दङ्गालले लेखेका छन् ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

28354