जिउँदै जलाइएकी कञ्चनको मृत्यु

काठमाडौँ, सिरहामा आफ्नै पति र सासुद्वारा जिउँदै जलाइएकी २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेको मृत्यु भएको छ।

राजधानीको साँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको खबर कान्तिपुरले छापेको छ।

कल्याणपुर नगरपालिका ८ की खत्वेलाई उनकै पति बेचन मण्डल र सासु सुर्जी खत्वेले बिहीबार जलाएका हुन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

28670