कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, २ को मृत्यु ७५ भन्दा बढी घाइते

धनगढीः बिहीबार राति आएको हावाहुरीका कारण कैलालीमा दुईजनाको मृत्यु भएको छ।

हावाहुरीका कारण ७५ बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मृत्यु हुनेहरुमा लाहनु डगौंरा र वीरवहादुर चौधरी रहेका छन्। टीकापुर–२ का डगौंराको पर्खाल भत्किएर मृत्यु भएको हो। त्यस्तै, हावाहुरीका कारण अनियन्त्रित टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गोदावरी–८ का चौधरीको मृत्यु भएको हो। हावाहुरीका कारण ठूलो मात्रामा भौतिक क्षति भएको जनाइएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

29779