सशस्त्र फौजको चरम दुरुपयोग

फाइल फोटो

सशस्त्र प्रहरीका निवृत्त उच्च अधिकारीले संगठनको जनशक्तिलाई घरायसी काममा लगाइरहेको भेटिएको छ।

सशस्त्रीका महानिरीक्षकदेखि नायब महानिरीक्षक (डिआईजी) सम्मका सेवा निवृत्त पदाधिकारीले सरकारको नीतिविपरीत संगठनको जनशक्ति दुरुपयोग गरेका हुन्।

उनीहरुले पदमा हुँदा लगेका चालकसहित सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका सुरक्षाकर्मीलाई अवकाश प्रहरीका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठपछिका सबै पूर्वमहानिरीक्षले जनशक्ति दुरुपयोग गर्दै आएका छन् । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा विकास थापा र सुवास गोतामेले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31374