खाडी र मलेसियामा गरी २७ नेपाली कोरोना भाइरसबाट संक्रमित

फाइल फोटो

मलेसिया र खाडी मुलुकमा कार्यरत २७ नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बहराइमा १२, युएईमा ८, साउदीमा ४, कुवेतमा २ र मलेसियामा १ जना गरी कुल २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

जसमा युएईमा कार्यरत कोरोना संक्रमण पुष्टि भएका २ जना निको भएका छन् । कतारले भने राष्ट्रियता नखुलाएका कारण नेपाली संक्रमित भए–नभएको खुलेको छैन। राजधानी दैनिकमा खबर छापिएको छ।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

35329