आज माघे संक्रान्ति मनाइँदै

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १ माघ। माघे सङ्क्रान्ति पर्व आज मुलुकभरि विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ गर्नाका साथै घिउ-चाकु, तिलको लड्डु र तरुल खाई मनाइदैछ। more…





Comments

comments

3720