नेपालमा कोरोनाबाट थप २१ जनाको मृत्यु…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

२३ कात्तिक, काठमाडौं । नेपालमा आइतवार थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२,३११ जनाको पीसीआर परीक्षण गर्दा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। त्यस्तै २८१२ जना विरामी निको भएर घर फर्केका छन्।

नेपालमा कोरोनाबाट २४ घण्टामा २१ जनाको ज्यान गएको छ भने अहिलेसम्म कोरोनाबाट ११०८ जनाको ज्यान गइसकेको छ।

नेपालमा कोरोना संक्रमितको संख्या १९४,४५३ पुगेको छ। १५७,९२६ जनाले कोरोना जितेका छन्।

फाइल फोटो




Comments

comments

39174