चिनियाँ अदालतले भन्यो –नेपालको निर्णय जालसाजीपूर्ण

काठमाडाैं, १३ माघ। चिनियाँ अदालतले मेलम्ची खानेपानी विकास समितिले बैंक ग्यारेन्टी जफत गर्न नपाउने अन्तिम फैसला गरेको छ।

चिनियाँ कम्पनीले ठेक्का तोडेपछि बैंक ग्यारेन्टी जफत गर्ने मेलम्ची खानेपानीको निर्णय जालासाजी (फ्रड) भएको भन्दै अदालतले गरेको फैसला नेपालमा मान्य हुने या नहुने नयाँ विवाद सिर्जना भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।

अदालतले बैंक ग्यारेन्टी बसेको चाइना कन्ष्ट्रक्सन बैंक र त्यसको काउन्टर ग्यारेन्टी बसेका नेपालका हिमालयन बैंक, बैंक अफ काडमान्डुलाई रकम भुक्तानी नदिन आदेश दिएको हो।





Comments

comments

3949