गायिका रचना रिमालको ‘भंगेरी चरी’ भिडियोसहित

काठमाण्डौं। नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका रचना रिमालको आवाजमा ‘भंगेरी चरी’ गीतको भिडियो सार्वजनिक भएको छ।

प्रवासमा रहेर पनी नेपाली सुगम गीत संगीतको रचनामा तलिन गीतकार प्रमिला बस्नेतको शब्द तथा विकाश चौधरीको संगीत गीतमा रहेको छ।

जीवनमा रहेका सुनौलो पलहरुलाई गीतमा मौलिक रुपमा प्रस्तुत गरिएको छ।

अभिनाष बज्रचार्यको छायाँकन, माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन भिडियोमा रहेको छ।

रचना रिमाल

भंगेरी चरी गीतको भिडियोमा अशिष्मा नकर्मीको अभिनय रहेको छ।

‘आउ माया साथैमा’ गीतको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।





Comments

comments

39705