रामकुमारी झाँक्री रिहा…

नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन्। प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अपमानजनक र विवास्पद अभिव्यक्ति दिएपछि चर्चामा आएकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई बिहीबार उनकै निवास शंखमुलबाट पक्राउ गरेको थियो।

झाँक्री पक्राउबारे नेताहरुले चर्को आलोचना गरेका थिए।

यस कारण पक्राउ परेकी थिइन् झाँक्री थप जानकारी भिडियोमा…

फाइल फोटो
हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

40592