हङकङ कोरोना न्युज अपडेट : सङ्क्रमित संख्या ९ मात्रै…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २५ मार्च। सेन्टर फर हेल्थ प्रोटेशनले पछिल्लो २४ घण्टामा हङकङमा ९ जनामा मात्र कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ। यससंगै कोरोना सङ्क्रमितको संख्या हङकङमा ११,४२९ पुगेको छ।

संक्रमितहरुमध्ये ४ स्थानीय र ५ जना आयातित रहेका छन्। आयातित सङ्क्रमितहरुमा फिलिपिन्सबाट आएका ३, भारतबाट आएका १ र पाकिस्तानबाट आएका १ जना रहेका छन्।

कुल सङ्क्रमितहरूमा ९ महिनादेखि ४४ वर्ष उमेर बीचका २ पुरूष र ७ महिला रहेका छन्।

फाइल फोटो




Comments

comments

41234